न्याय सेवा, कानून र सरकारी वकिलतर्फ ६५० बढी अधिकृतको सरुवा (सूचीसहित)
नेपाल प्रेस
२०८० वैशाख २९ गते २१:२७
काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवा, कानून र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले ६५० भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो । सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ ।
यस्तो छ सूचीः
प्रतिक्रिया
सम्बन्धित खवर