सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ?
नेपाल प्रेस
२०८० जेठ ३ गते १०:४१
काठमाडौं । अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ ।
इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो ।
कहाँ कति भाडा ? सूची
प्रतिक्रिया
सम्बन्धित खवर