नीति तथा कार्यक्रम
निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराइने, विपन्नलाई ५० युनिटसम्म विजुली नि:शुल्क (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ ५ गते १७:२५
काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि ऊर्जा व्यापारमा सहभागी गराउने नीति लिने भएको छ ।
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै राष्ट्रपति राचन्द्र पौडेलले बुढिगण्डकी जलविद्युत आयोजालाई अगाडि बढाइने बताए ।
ऊर्जामा सबै नागरिलाई सुनिश्चित गरिने उनले बताए । आगमी २ वर्षभित्र सबैको घरमा बिजुली पुर्याइने उनले बताए ।
विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराइने भएको छ भने वर्षको ५० युनिट र हिँउदे याममा ३० युनिट विद्युत निःशुल्क दिइने भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर