नीति तथा कार्यक्रमबाट आशा गर्ने ठाउँ छ: मन्त्री बस्नेत (भिडिओ) – Nepal Press

नीति तथा कार्यक्रमबाट आशा गर्ने ठाउँ छ: मन्त्री बस्नेत (भिडिओ)

काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वपक्षीय हिसाबले समेटेर आएको दाबी गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी बजेटलाई यसले सन्देश दिएको बताए ।

उनले भने, ‘धेरै हदसम्म यसले राम्रो ट्रयाक पक्रिन्छ । अहिले कोभिड र युद्धको कारणले अर्थतन्त्र संकटमा पुगेको छ । यसले सबैतिर समेटेको छ । यसलाई सही ढंगले कार्यान्वयन गर्नपर्छ । यसबाट आशा गर्ने ठाउँ छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर