रुसको पक्षमा उभिएका एक जर्मनीलाई तीन वर्ष कैद – Nepal Press

रुसको पक्षमा उभिएका एक जर्मनीलाई तीन वर्ष कैद

काठमाडौं । रुस-युक्रेन युद्धमा रुसको पक्षमा उभिएका एक जर्मनी नागरिकलाई तीन वर्ष कैद फैसला सुनाइएको छ ।

जर्मनीको ह्यामबर्ग अदालतले मार्सेल जे नामका ती व्यक्तिलाई तीन वर्ष कैद सजाय सुनाएको हो । उनले रुसको युक्रेन हमलाको चिन्ह ‘जेड’ प्रयोग गरेको देखि टेलिग्राममा युक्रेनलाई आतंककारी राज्य भनेको भन्दै अदालतले उक्त फैसला सुनाएको रुसी विश्व च्यानल आरटीले उल्लेख छ ।

३२ वर्षका मार्सेलका अर्का ३५ वर्षका साथीलाई पनि सहयोग गरेको भन्दै छ महिना कैद सुनाइएको छ ।


प्रतिक्रिया

One thought on “रुसको पक्षमा उभिएका एक जर्मनीलाई तीन वर्ष कैद

  1. महोदय
    जर्मनी देशको नाम होला हो
    त्यो देशका निवासीलाई त जर्मन भन्छन होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर