बानेश्वरमा कुटिए युवराज सफल (भिडिओ) – Nepal Press

बानेश्वरमा कुटिए युवराज सफल (भिडिओ)

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ ।

सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको हो ।

स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए । उनीहरूले जिस्काएपछि सफल जंगिएका थिए ।

आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ । अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्च मुद्दा हालेका सफल सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन् ।


प्रतिक्रिया

7 thoughts on “बानेश्वरमा कुटिए युवराज सफल (भिडिओ)

    1. यस्तो घिनलाग्दो व्यक्ति वारम्बार मिडियामा आइरहनुको पनि रहस्य छ कि ?

  1. याे ठाेकाइ खान लायक नै हाे, हिजाे साँझ धमलाकाे टिभिमा यस्काे हर्कत देखेकाे थिए, भेट हुने भए म नि यसलाई थुक्थे हिजाे ।

  2. Yuraj safal kunai byakti,sanstha bata parichalit ho…
    Natra rabi ko biruddha ma matrai kina muddha halxa, k nepalko sambidhan biparit desh ma galat kaam vayeka, hudai gareka xainan..
    Aru ko biruddhama muddha kina nahaleko?, Media le sadhda sabai lai jail pathauxu vanxa tara kaile?
    Aile samma mahinau bityo khali rabi ko matrai galti dekhxa ta yuraj safal le…

  3. याे सफल भनने मानिस सधै एउटाकाे पछि लागे पछि लागेकाे लागै गने रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *