भारत भ्रमणको क्रममा इपीजी र सीमाको विषय छलफलमा जान्छन् : प्रधानमन्त्री (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ १३ गते २०:४३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा सीमा समस्याबारे छलफल गर्ने आश्वासन दिएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै इपीजीको र सीमाको विषयमा भारत भ्रमणको क्रममा छलफलमा जाने उनले बताए।
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारे।
प्रतिक्रिया
One thought on “भारत भ्रमणको क्रममा इपीजी र सीमाको विषय छलफलमा जान्छन् : प्रधानमन्त्री (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
ईपिजि एजेण्डामा छ ? नभए मोदीसँग कुरा गरेर त्यसको प्रतिवेदन सार्वजनिक गर्ने गरि काम गर्न सक्छौ ? होईन भने मोदी अर्कैतिर फर्केबो बेलामा ईपिजि पनि थियो हजुर भन्ने नसुनिने गरि अनि मैले कुरा राखें भनेर आउने त हो नि । हैसियत त थाहा छ नि !