प्रेम सुवालको टिप्पणी- यो बजेटले देश डुबाउँछ, रोक्नुपर्छ (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ १५ गते १९:३५
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले ल्याएको बजेट देश डुबाउने खालको भएको टिप्पणी गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चुरे दोहन गर्न बजेट ल्याएको आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यू भारत जाँदै हुनुहुन्छ । यो बजेट रोक्नुपर्छ ।’
मल कारखानाको अझै प्रत्याभूत हुन नसकेको उनले बताए ।
मलबाट दश प्रतिशत कमिसन ३ अर्ब आउने भएकाले बजेट छुट्याइएको सांसद सुवालले आरोप लगाए ।
प्रतिक्रिया
सम्बन्धित खवर