यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज अमेरिकन डलरको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०६ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा रहेको छ भने क्यानेडियन डलर १ को खरिददर ९७.२१ र बिकी दर ९८.६६ रहेको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.७८ रुपैयाँ र साउथ कोरियन वन १०० को खरिददर १०.१ रुपैयाँ छ भने बिक्री दर ९० रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा, साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.६९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ ।