एमालेको सचिवालय बैठक भोलिबाट
नेपाल प्रेस
२०८० जेठ १८ गते ११:०१
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पार्टी सचिवालय बैठक भोलिबाट सुरु हुँदैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोलि १९ जेठ शुक्रवारका दिनका लागि बैठक बोलाएका हुन । बैठक भोलि बिहान साढे ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर