प्रचण्ड-मोदीसहित द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलन (लाइभ)
नेपाल प्रेस
२०८० जेठ १८ गते १३:२१
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्तापश्चात संयुक्त पत्रकार सम्मेलन गरिएको छ ।
हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीसहित द्विपक्षीय भेटवार्ताको क्रममा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर