पावरप्लेमा नेपालले जोड्यो ५२ रन
नेपाल प्रेस
२०८० जेठ २५ गते १४:४२
काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले स्कटल्यान्डविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले पावर प्लेमा ५४ रन जोडेको छ ।
नेपालले १० ओभरमा ओपनर कुशल भुर्तेललाई गुमाईसकेको छ । कुशल ८.१ ओभरमा १६ रन जोडेर मन्स्टर सरिफबाट स्लिपमा कच्ड आउट भएका थिए ।
अहिले क्रिजमा आसिफ शेख र भिम सार्की छन् । आसिफ २८ बलमा २४ रन र भमि ८ बलमा ८ रन जोडेर खेलिरहेका छन् ।
जिम्बावेमा जुन १८ देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटको तयारिका लागि दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको नेपाली टिमले जुन १० मा नेदरल्यान्ड्सँग दोस्रो अभ्यास खेल खेल्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर