प्रधानमन्त्रीको हुर्मत नलिन ज्ञानेन्द्र शाहीलाई सापकोटाको चेतावनी, रेकर्डबाट हटाउन माग (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्ति रेकर्डबाट हटाउने माग गरेका छन् । सांसद सापकोटाले प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रकै हुर्मत लिनु भएको दाबी गरे ।
प्रतिनिधि सभाको बैठकमा शाहीले बोलेलगत्तै सांसद सापकोटाले भने, ‘उहाँले हाम्रो नियमावलीको कुन धारा आकर्षित गरेर आफ्नो कुरा राख्नुभयो । प्रधानमन्त्रीलाई उहाँले एकोहोर गैरराजनीतिक तरिकाका साथ लखेटिरहनुभएको छ। प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो ।’
सांसद शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध युद्ध अपराध जस्तो गम्भिर मुद्दा परेपछि पदमा बस्ने कुनै नैतिक अधिकार नभएको बताएपछि माओवादी सांसदले आपत्ति जनाए ।
अलालतमा मुद्दा दायर भएको व्यक्ति नैतिकताको आधारमा पनि पदमा बस्न मिल्दैन भन्दा बोलेको कुरा रेकर्डबाट हटाउ भन्ने कस्तो साँसद ? यो साँसद हो कि प्रचण्डको दलाली गर्ने व्यक्ति ?
माओवादी सबै जङ्गलीीचुतिया हुन यिनमा इमानदारीता नैतिकता केही हुँदैन यिनीहरूले आफुलाई सबैभन्दा बलिया सोच्छन यिनका हरेक नेता कार्यकर्तनलाई लठ्ठी लगाएर लखेट्नुपर्ने अराजकहरु छन् ।अपराध यसरी नै बकबक गर्छ ।