कुलमानले पाए विषेश सम्मान
नेपाल प्रेस
२०८० जेठ ३२ गते १२:२३
काठमाडौ । नेपाल विद्धुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) विशेष सम्मान पाएका छन् । इप्पानको २१औं साधारण सभाको अवसर पारेर उनलाई सम्मान गरिएको हो ।
उनले १ लाख राशीको सम्मान पाएका छन् । उर्जा क्षत्रमा विशेष योगदान दिएकोमा सो सम्मान गरिएको इप्पानले बताएको छ ।
कार्यक्रममा कुलमान उपस्थित नभएकाले सम्मान प्राधिकरणका निर्देशक प्रबल अधिकारीले लिएका हुन् ।
प्रतिक्रिया