काठमाडौंका सार्वजनिक सवारी अब गोंगबुबाट छुट्ने
नेपाल प्रेस
२०८० जेठ ३२ गते १९:०५
३२ जेठ । असार १ गतेदेखि काठमाडौंमा रहेका सार्वजनिक सवारीहरू गोंगगबुस्थित नयाँ बसपार्कबाट छुट्ने भएका छन् ।
काठमाडौं महानगरपालिकामा आज बसेको सम्बन्धित सरोकारवालाहरूको बैठकले असार १ गतेदेखि छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारीसाधनहरू गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्ने निर्णय गरेको हो ।
यस्तै काठमाडौंका रिङरोडमा रहेका सम्पूर्ण टिकट काउन्टरहरू पनि भोलिबाट हटाउने निर्णय गरिएको छ ।
प्रतिक्रिया
One thought on “काठमाडौंका सार्वजनिक सवारी अब गोंगबुबाट छुट्ने”
Leave a Reply
सम्बन्धित खवर
अत्यन्तै राम्राे ।सही मानिस सही ठाउमा पुर्याउन सकिएमा सबै कुरा ब्यवस्थित हुन ५ बर्ष नै काफी हुने रहेछ ।धन्यवाद वालेन जी।