प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित
नेपाल प्रेस
२०८० असार १७ गते १७:१८
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो ।
अब अर्को बैठक बुधबार दिनको ३ बजे बस्ने सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए ।
प्रतिक्रिया
सम्बन्धित खवर