विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको मूल्य ? – Nepal Press

विदेशी मुद्राको विनिमय दर, कति पुग्यो डलरको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५७ रुपैयाँ रहेको छ ।

हिजो डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसा रहेको थियो ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७।३२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७२ रुपैयाँ कायम रहँदा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३  पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसामा कारोबार हुनेछ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.१७ रुपैयाँ रहेको छ तथा दक्षिण कोरिया वान १०० को खरिदमा ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर  १० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ तथा बिक्री दर ३५.०८ रुपैयाँ र मलेसियन रिगिट एकको खरिद दर २८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँमा कारोबार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *