६० रनमा खेलिरहेका टेक्टरलाई आउट गर्दै सन्दीपलाई पहिलो सफलता – Nepal Press

६० रनमा खेलिरहेका टेक्टरलाई आउट गर्दै सन्दीपलाई पहिलो सफलता

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा नेपालविरुद्ध २६९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्डले लयमा रहेका ह्यारी टेक्टरलाई गुमाएको छ ।

सन्दीप लामिछानेले टेक्टरलाई व्यक्तिगत ६० रनमा आउट गरे ।

आयरल्यान्डले २६ ओभरमा ५ विकेट गुमाएर १३४ रन जोडेको छ । करण केसीले २ तथा गुल्सन झा र किशोर महतोले एकएक विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर