गण्डकीको बजेट पारित
नेपाल प्रेस
२०८० असार २२ गते १७:५९
पोखरा । गण्डकी प्रदेश सरकार ल्याएको आगामी वर्षको बजेट पारित भएको छ । असार १ गते अर्थमन्त्री जीतप्रकाश आलेले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो ।
२२ दिनसम्म संसदमा भएको छलफल र ३ पटकसम्म एमालेले गरेको अवरोधबीच बजेट पारित भएको हो । गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर