उपत्यकाको फोहोर फाल्ने नुवाकोटमा प्रत्येक ट्रिपरलाई एक पटकमा १५०० कर लिइने
नेपाल प्रेस
२०८० असार २६ गते २१:५७
काठमाडौं । अबदेखि काठमाडौं उपत्यकाको फोहोर फाल्ने ठाउँ नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रुपैयाँ लिने भएको छ ।
उपत्यकाका तीनवटै जिल्लाको फोहोर विसर्जन हुने ठाउँ रहेको ककनी गाउँपालिकाले अब फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजारदेखि एक हजार पाँच सय कर असुल्ने भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर