सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने
नेपाल प्रेस
२०८० असार २७ गते ९:२२
काठामडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समेत रहेकी सीता दाहालको निधन भएको छ ।
आज बिहान साढे ८ बजे सीताको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।
सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि १ बजेसम्म केन्द्रीय कार्यालय पेरिसडाडामा राखिने वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटाले बताए ।
उनको आजै दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।
प्रतिक्रिया
One thought on “सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने”
Leave a Reply
सम्बन्धित खवर
सीता दाहाल तपाईंको मन र मस्तिष्क मरे पनि विविध अवस्थामा शान्ति मिलोस् हार्दिक श्रद्धाञ्जली र परिवारजन मा समवेदना ।