सुदूरपश्चिम : बजेटको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय
नेपाल प्रेस
२०८० असार ३० गते १८:५५
कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिमले बजेटका पक्षमा मतदान गर्ने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले बजेट पारित गर्न मतदान गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर