भदौ १५ गतेसम्म सबै विभागलाई पूर्णता दिने कांग्रेसमा प्रस्ताव
नेपाल प्रेस
२०८० साउन २ गते १४:३३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ १५ गतेसम्म सबै विभागलाई गठन गर्ने प्रस्ताव गरेका छन् ।
मंगलबारदेखि सुरू केन्द्रीय समितिको बैठकमा उनले यस्ताे प्रस्ताव गरेका हुन् ।
उनले प्रत्येक विभागले आफ्नो कार्यक्षेत्रअन्तगतको कामहरुको कार्ययोजना बनाइ भदौं मसान्तसम्म पेश गर्नुपर्ने बताए । वर्षभरीको प्रगति विवरण ६६ महिनामा पेश गर्नुपर्ने थापाले उल्लेख गरे ।
प्रतिक्रिया