कोशी प्रदेश सरकार गठन विवादमा सकियो बहस, फैसलाकाे तयारी
नेपाल प्रेस
२०८० साउन १० गते १६:१४
काठमाडौं । कोशी प्रदेश सरकार गठन सम्बन्धी विवादमा सर्वोच्च अदालतमा मंगलबारदेखि सुरु भएको बहस सकिएको छ । पूर्ण इजलासले आजै फैसला सुनाउने तयारी गरिरहेको छ ।
संयुक्त इजलासले टुंगो लगाउन नसकेपछि सुनुवाईका लागि पूर्ण इजलासमा पठाइएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर