नाबालिगलाई प्रवेश गराएको आरोपमा पक्राउ परेका एलओडीका कर्मचारीलाई धरौटीमा छाड्न आदेश
नेपाल प्रेस
२०८० साउन १० गते १६:२९
काठमाडौं । नाबालिगलाई प्रवेश गराएको आरोप लागेका एलओडीका दुई कर्मचारीलाई धरौटीमा छाड्न आदेश दिइएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले एक लाख धरौटी माग गरेको हो ।
तीन जनालाई प्रतिवादी बनाइएकामा सीईओ रविन श्रेष्ठ भने फरार छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर