बोनस शेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गरिने, यस्तो छ बोर्डको नीति तथा कार्यक्रम (पूर्णपाठ)
नेपाल प्रेस
२०८० साउन १४ गते १६:५६
काठमाडाैं । चालू आर्थिक वर्ष बोनस शेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गरिने भएको छ ।
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सोका लागि निर्देशन दिने जानकारी गराएको छ ।
साना तथा मझौला कम्पनीको सेयर निष्काशनका लागि नियमावली बनाउने, बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने लगायतले बोर्डको नीति तथा कार्यक्रममा प्राथमिकता पाएको छ ।
नीति तथा कार्यक्रममा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमिततर्फ ४४ सहित ७४ वटा कार्यक्रम रहेको छ ।
यस्ताे छ पूर्णपाठ:
प्रतिक्रिया
सम्बन्धित खवर