खहरे खोलाको कल्भर्ट भत्किएपछि मिर्चैया-कटारी सडक अवरुद्ध (भिडिओ)
नेपाल प्रेस
२०८० साउन १४ गते १८:४६
कटारी । सिरहाको मिर्चैयाबाट उदयपुरको कटारी जाने सडक अवरुद्ध भएको छ । कटारी नगरपालिका- २ गरासस्थित खहरे खोलाको कल्भर्ट बाढीले भत्काएपछि सडक अवरुद्ध भएको हो ।
वर्षापछि खोलामा आएको बाढीले कल्भर्ट भत्काएको छ । कल्भर्ट भत्किएर सडक अवरुद्ध बनेपछि दुवैतिर सयौं गाडी रोकिएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर