नेकपा एसको स्थायी कमिटी बैठक जारी
नेपाल प्रेस
२०८० साउन २१ गते १०:४२
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) को स्थायी कमिटी बैठक जारी रहेको छ ।
शनिवारबाट सुरु भएको बैठक आज पनि जारी रहेको छ ।
बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय, पोलिटब्युरो बैठकको तयारी, लगायत पार्टीको आन्तरिक विषयमा छलफल भइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर