नेविसंघमा देउवाले गरे ७१० जना मनोनीत, कुन जिल्लाबाट को-को ? (सूचीसहित)
नेपाल प्रेस
२०८० साउन २३ गते ७:०३
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत गरिएको छ ।
सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गरेका हुन् ।
कार्यसमितिमा ७१० जना मनोनीत भएका छन् ।
यस्तो छ सूची
प्रतिक्रिया
सम्बन्धित खवर