प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजी (भिडिओ)
नेपाल प्रेस
२०८० साउन २९ गते १५:११
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले नाराबाजी गरेको छ ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद अवरोध गरेको हो ।
समितिको माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आइरहेको छ । सदनको अवरोध हटाउन सभामुखले तीन ठूला दलका शीर्ष नेताहरुसँग छलफल गर्दा पनि कुरा मिल्न सकेको छैन । सरकार अझै छानबिन समिति बनाउने पक्षमा छैन ।
प्रतिक्रिया