चिनियाँ मेजर जनरल एन्बी नेपालमा, प्रधान सेनापती शर्मासँग आज भेटघाट
नेपाल प्रेस
२०८० साउन ३१ गते १४:५२
काठमाडौं । मेजरल जनरल नेतृत्वको ८ सदस्यीय चिनियाँ सैन्य टोली बुधबार नेपाल आइपुगेको छ । मेजर जनरल यु एन्बी नेतृत्वमा चिनियाँ सैन्य टोली नेपाल आइपुगेको हो ।
एन्बीले बुधबार नेपाली सेनाका प्रधान सेनापती प्रभुराम शर्मासँग भेट्ने कार्यक्रम छ । उनीहरुको टोली नेपालमा ४ दिन बसेर भदौ ३ गते स्वदेश फर्कने नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर