माधव नेपालको आरोप- हाम्रो छाया देख्नुपर्छ भनेर एमाले राष्ट्रपतिको सर्वदलीय बैठकमा आएन (भिडिओ) – Nepal Press

माधव नेपालको आरोप- हाम्रो छाया देख्नुपर्छ भनेर एमाले राष्ट्रपतिको सर्वदलीय बैठकमा आएन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव नेपालले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीको छाया परेकाले एमाले नआएको टिप्पणी गरेका छन्।

जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै एमाले नेताहरूजस्तो आफ्नो सानो चित्त नभएको बताए।

उनले भने, ‘आज एउटा बैठक राष्ट्रपतिले बोलाउनुभएछ। राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा म पनि गएको थिए। तर, थाहा छैन के कारणले हो एमालेका नेताहरू आएनन्। सम्भव: त्यहाँ माधव नेपाल एकीकृत समाजवादीको छाया परेको भएर होला आउने काम भएन। हामीमा त्यस्तो संकृणता छैन। हामीमा त्यस्तो किसिमको सानो चित्त छैन। हामी राष्ट्रका साझा विषयमा हातेमालो गरेर अघि बढ्न चाहन्छौँ।


प्रतिक्रिया

2 thoughts on “माधव नेपालको आरोप- हाम्रो छाया देख्नुपर्छ भनेर एमाले राष्ट्रपतिको सर्वदलीय बैठकमा आएन (भिडिओ)

  1. वास्तवमै भन्नु पर्दा आगामी चुनाब पछिको संसदमा यहाहरूको अनुहार हेर्न चाहने ,नचाहने र यहाहरू मध्ये धेरैको अनुहार दिउसै टर्च बालेर खोज्नु पर्ने बनाइदिनछन् नेपाली जनताले ।

  2. तिमीहरूजस्ता भारतीय दलालहरूको अनुहार हेर्यो भने पनि लोदर लाग्छ भन्छन जनता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर