तस्करीको जालो छानबिनसम्बन्धी यस्तो छ राष्ट्रिय मान्यता प्राप्त दलहरुबीचको दुई बुँदे सहमति
नेपाल प्रेस
२०८० भदौ ६ गते १३:५८
काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठकले सुन तस्करीका सबै घटनाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएको छ ।
सो सहमतिअनुसार ६१ किलो सुनकोमात्र नभएर कृष्णबहादुर महरा जोडिएको अर्को तस्करीसहितको छानबिन गर्ने निर्णय भएको छ ।
यस्तो छ सहमतिका बुँदा
प्रतिक्रिया
सम्बन्धित खवर