महरा जोडिएको सुन तस्करीमाथि पनि जाँचबुझ आयोगले छानबिन गर्ने – Nepal Press

महरा जोडिएको सुन तस्करीमाथि पनि जाँचबुझ आयोगले छानबिन गर्ने

काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोटमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।

आजको बैठकमा असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *