सन्दीपविरुद्धको मुद्दामा आजबाट फैसला बहस हुने
नेपाल प्रेस
२०८० भदौ १० गते ८:१५
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आजबाट फैसला बहस सुरु हुने भएको छ ।
काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ । यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर