सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक – Nepal Press

सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

चितवन । नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ ।

तोपेखोलामा सुख्खा पहिरो गई रोकिएको सडक केहीबेर अघि सञ्चालनमा आएको हो ।

केही बेरअघि पहिरो पन्छाइ सडक दुबैतर्फ सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *