यस्तो देखियो नाडा अटो शो २०२३ (तस्बिरहरू)
नेपाल प्रेस
२०८० भदौ २६ गते १५:१५
काठमाडौं । नाडा अटो शो आजदेखि सुरु भएको छ । यो शो भदौ ३१ गतेसम्म चल्ने छ । अटो शोमा विभिन्न कम्पनीले नयाँ गाडी सार्वजनिक गरेका छन् ।
अटो शोमा १२० वटा स्टल रहने छन् । जसमा १६ वटा चारपांग्रे, २२ वटा दुईपांग्रे, ७ वटा कमर्सियल गाडी, ३० वटा लुब्रिकेन्टस र पार्टस्ट लगायतका उपकरण रहने छन् ।
चारपांग्रेमा विद्युतीय गाडीको बाहुल्य रहेको अटो शोमा १५ अर्ब बढीको बुकिङ तथा कारोबार हुने नाडाको अनुमान छ ।
प्रतिक्रिया
सम्बन्धित खवर