३६ जिल्ला न्यायाधीश नियुक्ति, उच्च अदालतका एकसहित १९ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० असोज २ गते २०:४८
![](https://www.nepalpress.com/wp-content/uploads/2022/07/nyaya-parishad-judicial-council-secretariat.jpeg)
काठमाडौं । न्याय परिषदले ३६ जना जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेको छ । परिषदको मंगलबार बसेको बैठकले आन्तरिक, खुल्ला एवम् अन्य प्रक्रियाबाट उनीहरुको नियुक्ति गरेको हो ।
त्यस्तै, परिषदको बैठकले उच्च अदालत पोखराका न्यायाधीश रमेश प्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगरका लागि सुरुवा सिफारिस गरेको छ ।
त्यस्तै, १८ जिल्ला न्यायाधीशहरुको पनि सरुवा सिफारिस गरिएको छ ।
यस्तो छ सूचीः
प्रतिक्रिया
सम्बन्धित खवर