अभ्यासका क्रममा ललित घाइते, एसियाड सहभागिता अनिश्चित
नेपाल प्रेस
२०८० असोज ४ गते ११:०७
काठमाडौं । क्रिकेटर ललित राजवंशी घाइते भएका छन् ।
एसियाली खेलकुद-एसियाडको तयारीका क्रममा बुधवार अभ्यास गर्ने क्रममा ललित घाइते भएको नेपाल क्रिकेट संघ-क्यानका म्यानेजर विनोद दासले जानकारी दिए ।
हड्डीमा चोट लागेको र उपचार भइरहेको क्यानले जनाएको छ ।
‘डाइभ हान्ने क्रममा चोट लागेको भन्ने छ । आज साँझसम्म उनी एसियाडमा जाने वा नजाने भन्ने निश्चित हुनेछ’, दासले भने ।
प्रतिक्रिया
सम्बन्धित खवर