क्यान मतगणना : बाग्मती केन्द्रीय सदस्यमा दिवाकर र सुदिपको टक्कर, अरू प्रदेशमा कसलाई कति ? – Nepal Press

क्यान मतगणना : बाग्मती केन्द्रीय सदस्यमा दिवाकर र सुदिपको टक्कर, अरू प्रदेशमा कसलाई कति ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी छ । अहिलेसम्म ५० मतको गणना सकिएको छ ।

एक सचिव र १० केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो । अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र तीन केन्द्रीय सदस्य निर्विरोध भएका छन् ।

खुल्ला ५ केन्द्रीय सदस्यका लागि भएको चुनावमा दुर्गा पाठक अगाडि छन् । उनको जित निश्चित प्राय देखिएको छ ।

विधानअनुसार प्रत्येक प्रदेशबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुन्छन् ।

बाग्मती प्रदेशमा दिवाकर घले र सुदीप पियाको कडा टक्कर देखिएको छ । ५० मत गन्दा घलेले २५ र पियाले २४ मत ल्याएका छन् । एउटा मतपत्र खाली भेटिएको छ ।

सचिव
१ प्रशान्त विक्रम मल्ल २१
२ पारश खडका २९

कोशी

१. अर्जुन पौडेल ३१
२. सुनिल कुमार पौडेल १८

मधेस
१. माधव कुमार कर्माचार्य २८
२.मोहम्मद दाउद अन्सारी २२

बागमती
१. दिवाकर घले २४
२. सुदिप पिया २५

गण्डकी
१. देवेन्द्र प्रजु १७
२. सुदिप शर्मा ३१

सुदुरपश्चिम्
१. बिक्रम विष्ट २६
२. हरि रेग्मी २२

खुला

१ धिरेन्द्र सावद ३१
२ नरेश राणा ९
३ कृष्ण प्रसाद श्रेष्ठ १७
४ बिरेन्द्र बहादुर चन्द १९
५ सुनिल कार्की ११
६ कैलाश विष्ट ८
७ सुनिल सिंह हमाल १४
८ आयुष श्रेष्ठ ३०
९ प्रकाश गैरे ४
१० प्रकाश पौडेल १७
११ करन महत्रा क्षेत्री १२
१२ ऋषिराम गौतम १२
१३ दुर्गाराज पाठक ३३


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *