टेबलटेनिसको महिला एकलमा नेपालका दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिए
नेपाल प्रेस
२०८० असोज ११ गते १३:१२
काठमाडौं । १९औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत टेबलटेनिसको महिला एकलमा नेपालका दुवै खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
प्रिक्वाटरफाइनल खेलमा नेपालकी नविता श्रेष्ठ र सिक्का श्रेष्ठ सुवाल पराजित भएका हुन् । नविता भारतीय खेलाडी मनिता बात्रासँग ४–० ले पराजित भइन् ।
यस्तै सुवाल जापानी खेलाडी मियु हिरानोसँग ४–० ले नै निराश भइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर