प्रधानमन्त्रीको ४० बुँदे ब्रिफिङ- चीनमा १९ तोपको सलामी, अन्तर्राष्ट्रिय मञ्चमा बलियो उपस्थिति
नेपाल प्रेस
२०८० असोज १३ गते १२:३३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो करीव आधा महिना लामो अमेरिका तथा चीन भ्रमणका ४० बुँदे उपलब्धी र घटनाक्रम सुनाउँदै यसलाई फलदायी भनेका छन् ।
शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले आफने भ्रमणले अन्तर्राष्ट्रिय मन्चहरुमा नेपालको बलियो उपस्थिति बढाएको बताए ।
प्रधानमन्त्रीले आफूलाई चीनमा त्यहाँको सेनाले १९ तोपको सलामी दिएको भन्दी चीन र नेपालबीच झण्डै चार वर्षदेखि रोकिएको उच्चस्तरीय भ्रमण आफूले गरेको बताए ।
यस्तो छ प्रधानमन्त्रीको वक्तव्य
प्रतिक्रिया
देशको पैसामा बाउछोरी र आसेपासे घम्ने बाहेक एक सुकोको प्रगति छैन । उल्टै दिल्लीको बफादार हुन चीनलाई चिढाएर आएको देखियो ।