प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
नेपाल प्रेस
२०८० असोज १४ गते १२:०९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।साढे १२ बजे बस्ने प्रधानमन्त्रीले बैठक बोलाएका हुन्।
बैठकमा सुन प्रकरणमा उच्च स्तरिय छानविन आयोगबारे पनि बैठकबाट आवश्यक निर्णय लिने जनाइएको छ।
बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिलगायत बिषयमा लगायतकाे बिषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण भएकाले त्यसबारे पनि छलफल हुनेछ।
प्रतिक्रिया
सम्बन्धित खवर