विष्फोटक शतकपछि जैसवाल आउट, दीपेन्द्रले लिए विकेट – Nepal Press

विष्फोटक शतकपछि जैसवाल आउट, दीपेन्द्रले लिए विकेट

काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले चौथो विकेट गुमाएको छ।

भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरे।

भारतले १७ ओभरमा ४ विकेट गुमाएर एक सय ५६ रन जोडेको छ। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *