काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले आईतबार गरेको संसद विघटनको सोमबार काठमाडौंमा विरोघ प्रदर्शन भएको छ ।
विरोधको क्रममा विवेकशील साझा पार्टिले माइतीघरमा प्रदर्शन गरेको थियो। सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका मानव अधिकारकर्मीहरुलाई भने प्रहरीले पक्राउ गरेको थियो ।