हेटौँडा अस्पतालको डस्टविनमा नवजात शिशु मृत भेटियो – Nepal Press

हेटौँडा अस्पतालको डस्टविनमा नवजात शिशु मृत भेटियो

हेटौंडा । हेटौंडा अस्पतालभित्रै सालनालसहितको नवजात शिशु मृत फेला परेको छ ।

अस्पतालको गाइनो वार्डनजिकै महिला शौचालयमा रहेको डस्टविनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

शिशु कसले फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर