प्रधानमन्त्री प्रचण्ड र राष्ट्र संघका महासचिवबीच भेटवार्ता (तस्बिरहरु)
नेपाल प्रेस
२०८० कार्तिक १२ गते १४:५३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्रीले सिंहदरबारमा स्वागत गरेका थिए ।
गुटेरेसले राष्ट्रपतिलगायत उच्चस्तरीय राजनीतिक नेताहरुसँग आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
तस्बिरहरु : प्रदीप राज वन्त
प्रतिक्रिया
सम्बन्धित खवर