पति चेतन मानन्धरका हत्यारा रिगललाई आममाफीविरुद्ध अनसनरत भारती पत्रकार सम्मेलनमै ढलिन् (भिडिओ)
नेपाल प्रेस
२०८० कार्तिक १३ गते १३:५९
काठमाडौं । पतिका हत्यारालाई आममाफी दिएको भन्दै आयोजित पत्रकार सम्मेलनमा भारती मानन्धर बेहोस भएर ढलेकी छन् ।
भारतीलाई अस्पताल पुर्याइएको छ । पति चेतन मानन्धरका हत्यारा रिगललाई राष्ट्रपतिले आममाफी दिएपछि भारती आन्दोलनरत छिन् ।
उनले दसैँलगत्तै अनसन सुरु गरेकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर