सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न – Nepal Press

सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडको २२ औंँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार बालुवाटारस्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकको चुक्ता पूँजी. १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५को ४.२१ प्रतिशतका दरले हुने.५९ करोड ३१ लाख८८ हजार १६६नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर