मन्त्रिपरिषद् बैठक
सैनिक विशेष अदालतमा लेखनाथ, सरिता सचिवमा बढुवा
नेपाल प्रेस
२०८० मंसिर १३ गते ११:२७
काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षको कामकाजका लागि न्यायाधीश लेखनाथ पौडेललाई तोकेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालतमा कार्यरत पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाजको जिम्मा दिएको हो ।
त्यस्तै नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिवमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रतिक्रिया
One thought on “सैनिक विशेष अदालतमा लेखनाथ, सरिता सचिवमा बढुवा”
Leave a Reply
सम्बन्धित खवर
यहाँहरुको , कार्य झमता र कुशलताको परिमाण देख्न सुन्न अनि सके नजिर दिने योग्य होश भनी शुभकामना प्रेषित गर्दछु ।